Buddhanagar, Kathmandu
2083 भदौ 9 गते मङ्गलबार , 2026-08-25 ,Tuesday

सर्लाही बसबरीया मा झडप

सर्लाही जिल्ला बसबरीया गा..पा. जनता माध्यामिक विध्यालयको मतदान केन्द्रमा एउटै व्यक्तिले एक भन्दा बढि मतदान गरेको निहुँमा झडप भै नेपाली सेनाले सो व्यक्तिलाई नियन्त्रणमा लिई हाल अवस्था समान्य भई पुन मतदान सुचारु भइसकेको छ ।