Buddhanagar, Kathmandu
2083 भदौ 9 गते मङ्गलबार , 2026-08-25 ,Tuesday

विकास विवादका कारण दार्चुलामा मतदान बहिष्कार

दार्चुला जिल्ला नौगाढ गा.पा. वडा नं १ नागुको गौरीशंकर मा. वि. र अपि हिमाल गा.पा. वडा नं ३ को दुधिला स्थित झाक्सुमा भौतिक पूर्वाधार लगायतका विकाशको कार्यहरु नभएको कारणले विगतदेखि नै हुदैँ आएको विवादमा हिजो सरकारको तर्फबाट प्रदेशको मुख्य सचिव लगायतका व्यक्तिहरु वार्तामा बस्दा समेत सहमति हुन नसकेको कारण मतदाताहरुले निर्वाचन बहिष्कार गरेका छन् । हाल सम्म सो स्थानमा मतदाताहरु उपस्थित भएका छैनन् ।